कर्णालीका एमाले मन्त्रीहरूले मंगलबार राजीनामा दिने
सुर्खेत । कर्णाली प्रदेश सरकारमा मन्त्री रहेका नेकपा एमाले का तीन जना मन्त्रीहरूले मंगलबार राजीनामा दिने भएका छन्। यसअघि आइतबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई दिएको...