स्थानीय तहलाई सूचना तथा सञ्चार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड
काठमाडौँ । ‘डिजिटल नेपाल’ को आकाङ्क्षा पूरा गर्नका लागि स्थानीयवासीलाई सूचना तथा सञ्चार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइएको छ । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८ का अवसरमा सञ्चार तथा...