ओली सरकारलाई सत्ताबाट हटाउने हो, सहकार्य र सहयात्राको कुरै छैन : अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य र सहयात्रा हुन नसक्ने स्पष्ट पारेका छन् । आज (बुधबार) संसद बैठकबाट बाहिरिने क्रममा अध्यक्ष...