नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बोलाइएको हो । बैठमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको...