नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूतमा राजभण्डारी नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन् । नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा...