चैत २७ मा प्रदर्शनमा हुने चलचित्र ‘गुड फ्रेन्ड’को ट्रेलर रिलिज
काठमाडौं । यही चैत २७ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘गुड फ्रेन्ड’को ट्रेलर रिलिज गरिएको छ । बुधवार (आज) प्रदर्शन मिति घोषणा गर्दै उक्त चलचित्रको निर्माण टिमले चलचित्रको ट्रेलर रिलिज...