लोक सेवा : नेपाली सेनाको प्राविधिक कर्मचारीको परीक्षाफल प्रकाशित, माग भन्दा ज्यादै कम उत्तीर्ण
काठमाडौँ । लोक सेवा आयोगद्वारा लिइएको नेपाली सेनाका विभिन्न पदको लिखित परीक्षाको परीक्षफल प्रकाशित भएको छ । सेनाको प्राविधिक कर्मचारी दरबन्दी पदपूर्तिका लागि आयोगद्वारा गत असोजमा लिइएको लिखित परीक्षाको नतिजा...