२८ फाल्गुन २०७७, शुक्रबार
अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने चीनको तयारी
बेइजिङ । चीनले ई-कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ । यो रकम चीनमा कुनै पनि...