केन्द्रीय समिति बैठकअघि पौडेल पक्षको भेला
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका केन्द्रीय सदस्यको भेला गरेका छन्। आज मध्यान्ह पौडेलले अनामनगरमा आफू पक्षका केन्द्रीय सदस्यको भेला गरेका हुन्। संसद विघटनविरुद्ध आन्दोलनमा जान...