उत्तरी नाइजेरियामा बन्दूकधारी एक समूहद्वारा विद्यालयमा आक्रमण
लागोस । बन्दूकधारी एक समूहले नाइजेरियाको एक माध्यमिक विद्यालयमा आक्रमण गरेको नाइजेरियाको प्रहरीले जानकारी गराएको छ । उक्त समूहले आक्रमण गरेपछि विद्यालयमा रहेको सयौँ विद्यार्थी भागेर जीवन रक्षा गरेका बताइएको...