आफ्नो बीमा रकमबाट मन्त्री भट्टराईले गरे तीन सय विपन्न नागरिकको कोरोना बीमा
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना बीमाबाट आफूले प्राप्त गरेको रकमबाट तीन सयजना विपन्न नागरीकको कोरोना बीमा गरेका छन् । कोरोना बीमा वापतको १ लाख...