प्रतिनिधिसभा विघटनविरूद्ध बिहीबार हुने प्रदर्शनमा सहभागी हुन देउवाको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनबिरुद्ध भोली(बिहीबार) देशभरका वडाबाट प्रदर्शन गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन विरोधमा कांग्रेसले बिहीबार देशभरका ६,७४३...