पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना पुष्टि, २८५८ जना कोरोनामुक्त
काठमाडौँ । बिहीबार देशभर थप २१०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको...