कोरोना संक्रमणबाट किस्ट अस्पतालमा उपचाररत एक महिलाको मृत्यु
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ललितपुरमा थप एक जना महिलाको मृत्यु भएको छ । ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत महालक्ष्मीस्थानकी ७० वर्षीया महिलाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको...