राष्ट्रपति भण्डारीले दिइन् अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई
काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएकी छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले दुवैलाई बधाई दिँदै दुई देशको सम्बन्ध अझ...