खानेपानीका लागि घण्टौ कुर्नुपर्ने समस्याबाट मुक्त भए रिघाका स्थानीय
गलकोट । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका गलकोट नगरपालिका वडा नम्बर ११ रिघाका स्थानीय बासिन्दा वर्षौको सकस र सास्तीबाट मुक्त भएका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना...