अजयमेरु गाउँपालिका डडेल्धुमा विद्यालय सञ्चालन
डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालय खुलेका छन् । आइतबारदेखि सामाजिक दुरी कायम गरी विद्यालयमा निरन्तर पढाइको सुरुवात गरिएको छ । जिल्लामा कोरोनाको महामारीका कारण बन्द रहेका...