नेकपा फुट्दैन, एकजुट भएर अघि बढ्छ : नेता रावल
डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा भीम रावलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने, बरु एकजुट भएर जाने बताएका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा कार्यकर्तासँगको भेटघाटमा...