संक्रमितको सङ्ख्या बढ्दै गएपछि कामपाले बढायो परीक्षण दायरा
काठमाडौं । हरेक दिन कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट ३२ वटै वडामा दुई हजार ७७५ जनालाई परीक्षणको...