नोबेल मेडिकल कलेजका ५५ जना स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा
विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत ५५ जना स्वास्थ्यकर्मीले मंगलबार सामूहिक राजीनामा दिएका छन् । कलेजको इमर्जेन्सी विभागमा काम गर्ने ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन् । पारिश्रमिक नियमित पाउनु...