प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : अब सरकारको काम संक्रमित गन्ने मात्रै हो ?
काठमाडौँ । कोरोना संक्रमितको परीक्षण तथा उपचारबाट सरकारले हात झिकेपछि चौतर्फी विरोध भइरहेको छ। पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले कोरोना संक्रमितको परीक्षण र उपचार खर्च राज्यले नबेहोर्ने...