सरकारले आफ्नो भूमिसमेत दाबी गर्न सकेन : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता तथ पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताएका छन् । हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्र...