कोहलपुर नगर क्षेत्र भित्रका सबै सेवा बन्द
कोहलपुर । कोहलपुर नगरपालिका क्षेत्रभित्र पर्ने सबै सेवाहरू साता दिनका लागि बन्द गरिएको छ । जिल्लामा कोरोना भाईरसका सङ्क्रमितहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको र कोहलपुर नगरपालिका क्षेत्रमासमेत समुदायस्तरमा सङ्क्रमण फैलिएको...