प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबार गेटमा ज्ञापन पत्र टाँसेर फर्कियो मिरज ढुंगाना समूह
काठमाडौँ । मिरज ढुंगाना नेतृत्वको जेन जेड समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएको छ । सोमबार दिनभरि प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्नका लागि सम्पर्क गर्दा...