सामान्य प्रशासन मन्त्रीसहित कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरूको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । सोमबार मन्त्री हृदयेश त्रिपाठीसहित मन्त्रालयका सबै कर्मचारीहरूको स्वाब संकलन गरिएको हो । देशभरिका...