डेरावाल हत्या प्रकरण : घरधनी र उनका दुई छोरा पक्राउ
काठमाडौं । आफ्नै घरमा डेरामा बसेका व्यक्तिलाई काठको आग्लो प्रहार गरी हत्या गरेको आरोपमा काठमाडौंको कीर्तिपुरबाट घरधनीसहित उनका दुई जना छोराहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-७ भाजंगलका...