पहिरोबाट विस्थापित परिवारलाई पुनःस्थापना गर्ने गृहको निर्णय
पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गत जेठ ३१ मा गएको विनाशकारी पहिरोका पिडीतलाई गृहमन्त्रालयले थप राहत दिने र पुनःस्थापना गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले पहिरोबाट विस्थापित परिवारलाई पुनःस्थापनाका...