प्रचण्ड र चिनियाँ राजदूतको भेटवार्ता
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् । शुक्रवार बिहान राजदूत यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेकी हुन् ।...