पाकिस्तानमा चालक दलसहित ९८ जना यात्रु सवार विमान दुर्घटना
इस्लामाबाद । पाकिस्तानको कराची नजिकै रहेको एउटा आवासीय क्षेत्रमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटना भएको छ । जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको मोडेल कोलोनीमा ९० जना यात्रु र ८ जना चालक...