नगरपालिका भित्रकै महिला महिनावारीका बेला गाईवस्तुसँगै बस्दै
डोटी । डोटी जिल्ला सदरमुकाम समेत रहेको दिपायल सिलगढी नगरपालिका भित्रका महिलाहरु महिनावारी भएको समयमा गाईस्तुसँगै बस्ने गरेको एक अध्ययनले देखाएको छ । दिपायल सिलगढी नगरपालिकाको सहयोगमा समुदाय प्रहरी साझेदारी...