भारतमा टी-२० विश्वकप खेल्न अस्वीकार गरे बंगलादेशको स्थानमा वैकल्पिक टोली उतार्ने आईसीसीको तयारी
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेशले भारतमा आयोजना हुने टी-२० विश्वकपमा सहभागिता जनाउन अस्वीकार गरेमा त्यसको स्थानमा अर्को देशलाई प्रतियोगितामा समावेश गर्ने निर्णय गरेको छ। बंगलादेश क्रिकेट टोलीले विश्वकप...