राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोगमाथि माथिल्लो सदनमा सुनुवाइ सुरु
वाशिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विरुद्धको महाअभियोग प्रस्तावमा अमेरिकी माथिल्लो सदन सिनेटमा सुनुवाइ सुरु भएको छ । सिनेटमा बहुमत प्राप्त रिपब्लिकन नेता मिच म्याककोनेलले मुख्य साक्षी वा दस्तावेज रोक्न...