सरकारी गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु
सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ देउरालीटारमा सरकारी गाडीले ठक्कर दिँदा शुक्रबार राति एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोरका...