गणित विषयमा सामुदायिक विद्यालय कमजोर
बाँके । बाँकेको कोहलपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थी गणित विषयमा कमजोर रहेको पाइएको छ । कोहलपुर नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको शैक्षिक उपलब्धि २०७५/०७६ मा सबैभन्दा बढी गणित विषयमा विद्यार्थी...