सञ्चयकोषका कर्मचारीको आलटाल, शिक्षकले जम्मा गर्न पठाएको ३३ हजार रुपैयाँ नै गायव
कामाडौं । भोजपुरका एक शिक्षकले तलबबाट कट्टा गरी सञ्चय गर्न पठाएको ३३ हजार रुपैयाँ कर्मचारी सञ्चयकोषबाट गायब भएको बताएका छन् । कालिका मावि हेलौछा भोजपुरका शिक्षक हेमन्त जंग कठेतले दुई...