सबै नेपालीको घरमा खानेपानीको व्यवस्था गर्न गुरुयोजना ल्याइने : मन्त्री मगर
धम्बोझी । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले देशैभरिको सबै स्थानीय तहसँगको सहकार्यमा खानेपानी र सरसफाइसम्बन्धी गुरुयोजना बनाउन लागेको बताएकी छन् । स्थानीयस्तरमा खानेपानी र सरसफाइ अधिकार नीतिगत आवश्यकता र चुनौतीसम्बन्धी...