१५ कार्तिक २०७६, शुक्रबार
चितवन मेडिकल कलेजले बढी लिएको शुल्क समायोजन गर्ने
चितवन । चितवन मेडिकल कलेजले गत शैक्षिकसत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने भएको छ । कलेजले आज यहाँ पत्रकार सम्मेलन गरी कलेजले बढी लिएको शुल्कको...