२२ कार्तिक २०७६, शुक्रबार
विद्यार्थीले जलाए भारतको विवादित नक्सा
काठमाडौं । नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै काठमाडौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा नेविसंघका विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै विवादित नक्सा जलाएका छन् । भारतको विरोधमा नेविसंघका...