भारतको स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन, ‘एक देश, एक निर्वाचन’को प्रस्ताव
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब ‘एक देश, एक निर्वाचन” को अवधारणा लागू हुने बताएका छन् । भारतको ७३औं स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले...