अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, २० जनाको मृत्यु, २६ घाइते
एजेन्सी । अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । एल पासो शहरमा भएको गोलीकाण्डमा अरु २६ जना घाइते भएका छन् । टेक्सासका गभर्नर ग्रेग एबोटले...