विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासँग अष्ट्रेलिया पराजित
काठमाडौं । विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग अष्ट्रेलियामाथि पराजित भएको छ । अष्ट्रेलिया १० रनले पराजित भएको हो । दक्षिण अफ्रिकाले दिएको ३२६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले...