राहदानी विधेयक पुनः पारित, लोक सेवा आयोग विधेयक स्वीकृत
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले ‘राहदानी विधेयक, २०७५’ लाई पुनः पारित गरेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको राहदानी विधेयक, २०७५ लाई पारित गरियोस्’ भनी...