प्रशासन कार्यालयको सेवा विस्तार
नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–पश्चिम) ले सेवा प्रवाहलाई थप चुस्त–दुरुस्त पार्न विभिन्न सेवा विस्तार गरेको छ । कार्यालयभित्रै महिला सेवाग्राहीलाई लक्षित गरी छुट्टै स्तनपान कक्ष, डिजिटल नागरिक वडा...