उपमहानगरभित्रै एक हजार १९७ लागुऔषध दुर्व्यसनी
बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा हाल एक हजार १९७ लागुऔषध दुर्व्यसनी छन् । लागुऔषध दुर्व्यसनी विरुद्ध जिल्लामा क्रियाशील विभिन्न सात संस्थाले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार सो संख्याका दुर्व्यसनी फेला परेको हुन् ।...