जिउँदै शरीरमा आगो लगाइएकी कञ्चनको उपचारका क्रममा मृत्यु
जनकपुरधाम । अनुहारसहित शरीरको अधिकांश भाग जलेर सिकिस्त भएकी सिरहा कल्याणपुर ८ की कञ्चन मण्डल खत्बेको मृत्यु भएको छ । काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा शुक्रबार ५...