‘निर्यात प्रवर्द्धनका लागि सरकारले सघाउँछ’
काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर रहेको बताए । नेपाल पश्मिना उद्योग सङ्घको शुक्रबार ललितपुरमा भएको...