प्रजातन्त्रलाई जनमुखी गराउनु आवश्यक : राष्ट्रियसभा अध्यक्ष
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति तथा समृद्धिकोृ शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले...