नदी उत्खननमा प्रयोग गरिएका २४ यान्त्रिक साधन नियन्त्रणमा
बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगरका बासिन्दाले रातु नदीमा बालुवा र ढुङ्गा उत्खननमा प्रयोग गरिएका २४ यान्त्रिक साधन आज नियन्त्रणमा लिएका छन् । बस्ती नजिक रहेको रातु नदी बहाव क्षेत्रमा...