संविधान संस्थागत गर्नमा सरकार चुकिरहेको छ : नेता सिंह
कैलाली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ संविधानलाई संस्थागत गर्नमा वर्तमान सरकार चुकिरहेको आरोप लगाए। नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘दुई तिहाई...