कर्मचारी समायोजनका समस्या तथा समाधानका उपायबारे छलफल, ९ बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन
काठमाडौँ । कर्मचारी समायोजन सम्बन्धी विषयमा देखिएका समस्या तथा समाधानका उपायहरूबारे सरोकारवालाहरूबीच छलफल भएको छ । सङ्घीयता संरचनाअनुसार तीन वटै तहमा कर्मचारीको व्यवस्थापन गर्न सकस भइरहेका बेला निजामती कर्मचारीहरूको आधिकारिक...